• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: धमला and राजेश दाई


एकदिन ऋषि धमला पर्फिम (perfium) किन्न भन्दै काठमाण्डौको सिटि सेन्टर गएछन् । त्यहाँ ऋषि धमलाले सबै पर्फिम ट्राइ गरेछन् तर कुनै पनि मन परेनछ ।
त्यहाँ राजेश दाई पनि पर्फिम किन्न जानुभएको रहेछ अनि ऋषि धमला राजेश दाईको अगाडि जाँदा ऋषि धमलालाई निकै मिठो सुगन्ध आएछ अनि धमलाले राजेश दाईलाई सोधेछन्ः
धमलाः राजेश दाई तपाइले कुन पर्फिम (perfium) लगाउनुभएको ? निकै मिठो सुगन्ध आइराछ त...
राजेश दाईः (मुसुमुसु हाँस्दै) अरे भाई यो कहाँ मेरो पर्फिम (perfium) को सुगन्ध हुनु यो त मेरो पाद को गन्ध पो हो त !!
त्यसपछि त धमला ठाउँको ठाउँ सेन्टिफ्ल्याट